यो माया प्रेम भन्ने पनि कस्तो हुदो रहेछ
यो माया प्रेम भन्ने पनि कस्तो हुदो रहेछ । अन्जान मा नै हुदो रहेछ । सच्चा
प्रेम नै जीवन को गोरेटो हुदो रहेछ । हिंड्नु पर्ने गोरेटोहरु बुझेर
हिंड्नु पर्दो रहेछ । यो संसार यो समय पनि कति स्वर्थी रहेछ । दुई
आत्मालाई थाहा नै नदिइ परिचित गराई दिने, एक अर्का प्रती माया का भावहरु
बढाई दिने, जीवन को हर मोड्मा साथ दिने कसम खान लगाउने
राम्रो निन्द्राको लागि केही
उपयोगी टिप्सहरु
तपाईं औषधी बिना राम्रो निन्द्रा सुत्न सक्नु हुन्छ । तल दिईएका केही कुराहरुलाई ध्यान दिनु भयो भने तपाईंलाई अबस्य फाईदा हुनेछ ।
१ सुत्नु अगाडि relax हुने कोशीस गर्नुस् । हल्का walk गर्नुस् अथवा
newspaper पढ्नुस् । सके सम्म यस्तो काम गर्नुस् जसले तपाईंलाई तनाब दिदैन ।
२ आफ्नो कागजी काम वा आफ्नो काम सँग सम्बन्धित कार्यहरु सके सम्म साँझ तिरै सक्याउनुहोस् ।
३
यो कुराको ध्यान राख्नुस् कि तपाईंको सुत्ने कोठामा धेरै हल्ला नहोस् , नसुनियोस ।
४ यदी तपाईंको कोठामा धेरै हल्ला हुन्छ भने सके सम्म त्यसलाई हटाउने कोशीस गर्नुस् तर नसक्ने हो भने कानमा earplugs लगाउनुहोस् ।
५ तपाईंलाई राम्रो निन्द्रा लाग्ने ठाउको बारेमा सोच्नुस् र आफु त्यही
भएको कल्पना गर्नुस् । सकिन्छ भने आफ्नो कोठामा त्यो ठाउको माहोल बनाउने
कोसिस गर्नुहोस् ।
६ तपाईंले खाने गरेको औषधीलाई चेक गराउनुहोस् कही त्यो औषधिले तपाईंमानर्भस हुने तत्वको साईड effect त गराइराखेको छैन ।
७ आफ्नो कोठाको ventilation खुल्ला राख्नुहोस् तर यो याद राख्नुहोस् कि कोठा धेरै चिसो नहोस् ।
८ धेरै blankets को प्रयोग नगर्नुहोस् , धेरै कम पनि होइन ।
९ आफ्नो खुट्टाहरुलाई Blanket ले धेरै टाइट हुने गरेर नछोप्नुहोस् , सके सम्म खुट्टाहरुलाई स्वतन्त्र छाडिदिनुहोस् ।
१० तपाईंको ओछ्यान धेरै नरम तथा लचिलो नहोस् ।
११ तपाईंको उचाइ अनुसार तपाईंलाई बेडमा स्वतन्त्र सँग सुत्ने ठाउँ होस् यदी तपाईंको उचाइ ६ फीट छ भने सिङगल बेडमा नसुत्नुहोस् ।
१२ तपाईंको पाइजामा वा नाइट ड्रेस धेरै टाइट नहोस् लुज होस् , तपाईंलाई कन्फर्टेबल महसुस होस् ।
१३ आफु सुत्ने तकिया तपाईंलाई कस्तो मन पर्छ नरम वा कडा जुन तपाईंलाई सजिलो र राम्रो लाग्छ त्यही प्रयोग गर्नुहोस् ।
१४ तपाईंलाई सुत्दा खेरी हल्का लाईट मन पर्छ कि अध्यारो त्यो सुनिस्चित गर्नुहोस् ।
१५ एउटै समयमा ७ दिन सम्म उठ्ने कोशीस गर्नुहोस् ।
१६ आफ्नो निन्द्रा खुली सके पछि पनि ओछ्यानमै अल्छि गरी बसी नराख्नुहोस्।
निन्द्रा खुली सके पछि आफ्नो नित्यकर्मा शुरु गर्ने थालनी गरी हाल्नुहोस् ।
१७ हरेक दिन हल्का शारिरिक ब्यायाम गर्नुहोस् आफुलाई हल्का थकाई महसुस नभईन्जेल सम्म ।
१८ चुरोट र रक्सी बन्द गर्नुहोस् आफुसुत्ने टाईम भन्दा २ घण्टा अगाडि देखी ।
१९ डिनर गरी सके पछि कफी वा सफ्ट ड्रिन्क नपिउनुहोस् ।
२० यदी तपाईंलाई सुत्नु अगाडि TV हेर्ने बानी छ भने कोठामा हल्का प्रकाश
दिने बत्ती बलेको होस् र TV प्रोग्राम सके सम्म कमेडी खालको वा तपाईंको
दिमागलाई तनाब नदिने खालको होस् ।
२१ तपाईंलाई सुत्नु अगाडि किताब पढ्ने बानी छ भने पनि कोठामा हल्का प्रकाश होस् र अली तार्किक बिषय भएकोकिताब पढ्ने गर्नुहोस् ।
२२ आफ्नो साथीहरु सँग साँझ तिर सके सम्म बहस नहोस् भन्ने तिर सतर्क
हुनुहोस् , नत्र तपाईंलाई त्यो निन्द्राको लागि बिष जस्तै हुनेछ ।
२३ आफ्नो सुत्ने समय एउटै पार्ने कोशीस गर्नुहोस् ।
२४ डिनर गर्ने बेलामा धेरै नुनिलो खाना नखाने गर्नुहोस् ।
२५ सुत्नु भन्दा अगाडि एक गिलास मन तातो दुध पिउन नबिर्सिनुहोस् । यसले तपाईंलाई निन्द्रा लाग्नमा मद्घत गर्छ ।
२६ आफ्नो पति वा पत्नी लाई सोध्नुहोस् कि तपाईं कुन position मा गहिरो
निन्द्रामा सुतेको थियो र सुत्दा खेरी त्यै position मा सुत्ने कोशीस
गर्नुहोस् ।
२७ तपाईं ४ या ६ घण्टा मात्र सुत्ने गर्नुहोस् न कि ८ या त्यो भन्दा धेरै ।
२८ ३ मिनेट भन्दा धेरै समय खर्च नगर्नुहोस् तपाईंको दिनको प्रोब्लमको बारेमा सोच्न ।
२९ यदी तपाईं लाई एक्लै सुत्दा राम्रो निन्द्रा लाग्छ भने एक्लै नै सुत्ने ब्यबस्था मिलाउनुहोस् ।
३० बेडमा जानु भन्दा अगाडि मन तातो पानीले नुहाउने गर्नुहोस् ।
३१ नुहाउने पानीमा एक चम्चा baking Soda वा mustard powder हाल्दा राम्रो हुन्छ ।
३२ सुत्नु भन्दा अगाडि खुट्टा राम्रो सँग धुने गर्नुहोस् ।
३३ सुत्नु भन्दा अगाडि मधुर संगीत सुन्ने गर्नुहोस् ।
३४ जब तपाईं बेडमा पल्तिनु हुन्छ आफ्नो जीवनको रमाइलो रमाईलो क्षणको कल्पना गर्नुहोस् ।
३५ बेडमा पल्टि सके पछि आफ्नो शरिरकोहरेक मसलहरुलाई हल्का छाडी दिनुस् कतै कही अप्थ्यारो नहोस् ।
३६ आफ्नो शरीर Relax भएको कल्पना गर्नुहोस् ।
३७ गहिरो सास लिएर आफ्नो मन लाई concentrate गर्ने कोशीस गर्नुहोस्।
३८ यदी यि सबै प्रयास असफल भयो भने भेडाको बथानको कल्पना गरेर भेडा गन्ने
कोशीस गर्नुस् । यो पनि एउटा राम्रो निन्द्राको औषधी प्रमाणित भएको छ ।
शुभरात्री
रमाईलो डट कम
तपाईं छोरा चाहनु हुन्छ कि छोरी ??
आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्
जो पनि चाहन्छन कि सन्तान आफ्नो इच्छा अनुसार होस् । कसैलाई छोराको रहर
हुन्छ भने कसैलाई छोरीको । चिनिया बैज्ञानिकहरुका अनुसार छोरा वा छोरीको
छनौट आफ्नो इच्छामा भर पर्दछ । तपाईं छोरा चाहनु हुन्छ कि छोरी ? चिनिया
बैज्ञानिकहरुले एउटा चार्ट बनाएका छन र यदि तपाईं चार्ट अनुसार गर्नु हुन्छ
भने तपाईंको इच्छा अबस्य पुरा हुनेछ । यो चार
्टमा१००
प्रतिसत सत्यता रहेको यो चार्टको उपयोग गर्नेहरु ठोकुवा गर्छन तर
बिशेषग्यहरुको भनाइ अनुसारयो चार्टको सत्यता ९९ प्रतिसत छ । यदि तपाईंलाई
पनि आफ्नो इच्छा अनुसारको सन्तान जन्माउने मन छ भने एकचोटी यो चार्टको
प्रयोग गरेर हेर्नुहोस् । चार्ट लाई ठुलो पारेर हेर्न चाहनु हुन्छ भने तलको
लाईLink क्लिक गर्नु होला ।
चार्टमा माथिल्लो पंक्तिमा स्वास्नी
मान्छे को उमेर दिईएको छ र अर्को तर्फ जुन महिनामा गर्भधारण भएको छ त्यो
महिना देखाइएको छ । " X " को प्रयोग छोराको लागि र " O " को प्रयोग छोरीको
लागि गरिएको छ ।
मोबाईलको उपयोगीता – जानी राखे राम्रो!!!
मोबाईल फोन यस्तो साधन हो
जस्को प्रयोग दिनानु दिन बददै गई रहेको छ, संचारको एकदमै सुलभ साधन मोबाईल
फोन नै हो, यसमा पाइने बिभिन्न सुबिधा भएकै कारण यसको लोकप्रियता बढदै गएको
हो, यद्दपी कतिपय सुबिधाहरु सबै प्रयोगकर्ताहरुल ाई थाहा नहुन सक्छ। त्यही
मोबाईल फोन आवश्यक ईमर्जेन्सी परेको बेला हाम्रो जिबन रक्षक पनि बन्न सक्छ
भन्ने कुरा सायद सबैलाई जानकारी नहुन सक्छ त्यसै
ले यस बारे छोटकरीमा बर्णन गर्दैछु।
१) के तपाईंलाई थाहा छ ? मोबाईल फोनको बिश्वब्यापी ईमेर्जेन्सि नम्बर ११२
हो र यो नम्बरलाई जुन सुकै बेला (जस्तो कि प्याड लक भएको बेला पनि) पनिडायल
गर्न सक्नु हुन्छ। यदी मोबाईलको आफ्नो सिग्नल कमजोर भए वा आउट अफ कवरेजर
एरीया भए पनि यदी ईमेर्जेन्सि भएको खन्डमा ११२ डायल गर्न सक्नु हुन्छ जस
बाट तपाईंको मोबाईल सिग्नल नजिकको कुनै पनि नेट्वोर्क सँग जोडीन पुगी
आवशकिय मद्त लिन सकिन्छ।
२) के तपाईंलाई आफ्नो मोबाईल सेटको
सिरियल नम्बर थाहा छ? छैन भने आज नै पत्ता लगाइ हाल्नुहोस! जस्को लागि
मोबाईल सेट मा *#०६# डायल गर्नुहोस त्यसपछी स्क्रीनमा देखा परेको
पन्द्रअंकको नम्बर नै तपाईंको मोबाईल सेटको सिरियल नम्बर हो जुन संसारको
कुनै पनिमोबाईल सेट सँग नमिल्ने किसिमको यूनिक हुन्छ त्यसपछी त्यो नम्बरलाई
नोट गरी शुरक्षित राख्नुहोस। यदी आफ्नो मोबाईल सेट कुनै कारण वस
हराएकोखण्डमा मोबाईल सर्विस प्रदान गर्ने कोम्पनीलाई सो सिरियल नम्बर दिई
ब्लक गर्न लगाउनुहोस त्यसो गरेपछी सो मोबाईल सेट अन्य कसैले पनि प्रयोग
गर्न सक्ने छैन। यदी चोरले सिम कार्ड नै चेन्ज गरे पनि त्यो सेट प्रयोग
गर्न सक्दैन। त्यसो गरे तपाईंको आफ्नो मोबाईल फिर्ता गर्न नसके पनि
मोबाईलमा रहेको आफ्नो महत्वपूर्णकुराह रु अन्यको हातमा पर्न बाट बच्न
सकिन्छ।
३) सम्झनुहोस चोरहरुले तपाईंलाई बलजफ्ती पक्रेर ATM
मेसिनबाट पैसा झिक्न लगायो जुन बेला चोरहरुको सामु तपाईं मोबाईल वा अरु
कुनै माध्यमले अन्य कसैसँग मद्त माग्न सकिरहेको छैन भने, यस्तो अवस्थामा
चलाखीपूर्ण तरिका अपनाएर तपाईं प्रहरीको मद्त माग्न सक्नु हुनेछ। जस्को
लागि तपाईंले ATM कार्डको पिनकोड नम्बरलाई उल्टोबाट डायल गर्नु पर्ने छ,
जस्तै तपाईंको पिनकोड नम्बर १२३४ भए ४३२१ डायल गर्नुहोस र उल्टोबाट पिनकोड
नम्बर डायल गरे पनि ATM मेसिनले तपाईंको कार्डको सही कोड नम्बर पहिचान
गर्ने छ र पैसा निस्कनेछन तर यसै बेला ATM मेसिन सँगरहेको स्पेसल डिभाइस र
तपाईंको मोबाईलको नेट्वोकिङ डिभाइस मिली प्रहरी कन्ट्रोल रुममा आपत्कालिन
सूचना प्रदान गर्ने छ र प्रहरीले स्थान को पहिचान गरी तुरुन्त तपाईलाई
उद्दार गर्ने छ।
४) यदी तपाईंले कारको चाबी कार भित्रैराखी अचानक
ढोका लक गर्न पुगेको खण्डमा र स्पेयर चाबी घर मै भए के गर्नु हुन्छ? एक छीन
त आपत नै पर्ला हैन? यदी कारको ढोकामा रिमोट कन्ट्रोल भए नआत्तिनुहोस,
मोबाईल द्वारा समाधान लिनुहोस। यस्तो अवस्थामा तपाई आफ्नो कारको ढोका नजिकै
उभिनुहोस र घरमा रहेको अन्य सदस्य सँग उहाको मोबाईलमा फोन गर्नुहोस र घरमा
रहेको स्पेयर चाबीलाई उस्को मोबाईल नजिकै लगि अनलक वटन दबाउन लगाउनुहोस,
त्यसो गरेमा तपाईको कारको ढोका खुल्ने छ, भएन त समाधान!!!
५) यदी
तपाईंको मोबाईल सेटको ब्याट्री एकदमै कमजोर वा काम गर्न नसक्ने अवस्थामा छ
तर सोही समयमा तपाइलाई ईमर्जेन्सी फोन गर्नु पर्योभने के गर्नुहुन्छ?
यस्तो अवस्थामा मोबाईलको कि प्याडमा *३३७०# डायल गर्नुस्, तपाईंको मोबाईलमा
रहेको रीजर्ब ब्याट्री सन्चालन हुने छ, जस बाट तपाईंले आफ्नो खतरा टाल्नु
सक्नु हुनेछ।
via"जानी राखे राम्रो"
औंशीपुर्णिमाको रातमा महिलामा रहन्छ भूतप्रेतको डर
सामान्यतयाः समाजमा यस्तो मान्यता रहिआएको छ कि रातिको समय महिलाहरुलाई एक्लै घरबाट बाहिर पठाउनु हुदैन । पहिल पहिले त यस कुरालाई निकै कडाईका साथ पालना गरिन्थ्यो ।
खासगरी औंसीको रातमा त महिलाहरुलाई कुनै हालतमा घर बाहिर जान दिईंदैन थियो । यस्तो मान्यता छ कि औंशीको रातमा नकरात्मक शक्तिहरु सकि्रय रहन्छन् जस्ले महिलाहरुलाई
तुरुन्तै आपुनो प्रभावमा पार्छन् । नकरात्मक शक्तिको तात्पर्य यहां आसुरी प्रवृत्तिलाई लिईएको छ । औंशीको रातमा खराब शक्तिहरु
आपुनो पुरा शक्तिमा रहन्छ । यी आसुरी शक्तिले महिलाहरुमा नराम्रो प्रभाव पार्ने कोशिश गर्छन् ।
यी शक्तिको प्रभावमा आएपछि महिलाहरुको मानसिक सन्तुलन व्यवस्थित रहन सक्तैन र उनिहरु पागल हुने डर बढ्छ ।
बिज्ञानका अनुसार औंशी र हाम्रो शरीर वीच गहिरो सम्वन्ध छ । औंशीको सम्वन्ध चन्द्रमासंग हुन्छ । मानव शरीरमा ७० प्रतिशत पानी हुन्छ जसलाई चन्द्रमा सिधा प्रभावित गर्दछ । ज्योतिष शास्त्रमा चन्द्रमालाई मनको देवता मानिएको छ । औंशीको राति चन्द्रमा देखिदैन । यस बखत मानिस निकै भावुक रहन्छन् । उनिहरुमा यस कुराले गहिरो प्रभाव पार्दछ । महिलाहरुको मन कोमल हुन्छ र उनीहरु निकै भावुक हुन्छन् । जब चन्द्रमा देखिदैन यस समय हाम्रो शरीरमा पानीको हलचल निकै बढछ । जुन
व्यक्ति नकारात्मक सोंचको हुन्छ त्यस्ता व्यक्तिहरु आसुरी शक्तिको प्रभावमा परिहाल्छन् । यिनै
कारणहरुले रातिको समया महिलाहरुलाई एक्ले घरबाट बाहिर जान मनाही गरिन्छ । चन्द्रमा हाम्रो शरीरको पानीलाई कसरी प्रभावित पार्छ भन्ने कुराको प्रमाण हो समुद्रमा आउने ज्वारभाटा । पूर्णिमा र औंशीको राति नै समुद्रमा सबभन्दा बढी हलचल देखिन्छ किनकि चन्द्रमा पानीलाई शतप्रतिशत प्रभावित पार्दछ ।
लौ है साथी हो ! तपाईलाइ कतिवटा भाषामा I Love U भन्न आउँछ कुन्नी ! मलाई त 23 भाषामा आउँछ । सिकेर ट्राइ मार्नेकी boy frn wa girl frn सँग ?
Following are the 23 ways of saying 'I Love You':-
1.Ami tomay bhalo bashi (Bengali), 2.Bon sro lanh oon (Cambodian), 3.Jeg elsker dig (Danish)
4.Ik hou van jau (Dutch), 5.Je t'aime (French), 6.Hoon tane pyar karoo choon (Gujarati), 7.Ich liebe dich (German), 8.Kimi o ai shiteru (Japanese), 9.Mahal kita (Tagalog), 10.Mina rakastan sinua (Finnish), 11.Mujhe tumse mohabbat hai (Urdu), 12.Main tujhe pyar kartahoon (Hindi), 13.Rwy'n dy garu di (Welsh)
14.S'agapo (Greek), 15.Szeretlek (Hungarian), 16.Taim l'ngra leat (Irish), 17.Te quiero (Spanish)
18.Ti amo (Italian), 19.I love you (English), 20.Tora dust midaram (Farsi), 21.Wo le ni (Chinese), 22.Ma timilai maya garchhu (Nepali), 23.Ya vas liubliu (Russian)
By : Admin
रोचक सत्यहरु :
@ ईंग्लिश शब्द “queue” मात्र एउटा ईंग्लिश शब्द
हो जसको last को ४ वटा अक्षर हटाइदिए पनि same pronounced हुन्छ ।
@ ईंग्लिश शब्दहरु मध्य “set” शब्दको सबैभन्दा धेरै परिभाषा हुन्छ ।
@ ईंग्लिशमा “French kiss” भनेर जुन शब्द चिनिन्छ
त्यही शब्द फ्रान्समा “English kiss” भनेर चिनिन्छ।
@ Alphabetical order मा भनेको सबै भन्दा लामो ईंग्लिश शब्द “Almost” हो ।
@ Vowel बिनाको लामो शब्द “Rhythm” हो ।
@ साङ्ग्ला आफ्नो टाउको काटिए पनि धेरै हप्ता सम्म बाँच्न सक्छ ।
@ मानवको thigh को हाड्डी concrete भन्दा पनि बलियो हुन्छ ।
@ आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।
@ Iceland मा कुकुर पाल्नु कानुनको खिलाफ मानिन्छ ।
@ मानिसको मुटुको धुकधुकी एक दिनमा १,००,००० पल्ट धड्किन्छ ।
@ University of London मा गरिने सबै important meeting हरुमा “Jermy Bentham” को कँकाल (skeleton) को उपस्थिती गराइन्छ ।
@ दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन ।
@ हातीनै यस्तो जिव हो जो कहिले पनि उफ्रन सक्दैन।
@ मानिसको शरीरको सबै हड्डीहरु मध्य एक Quarter हड्डी उसको खुट्टामा नै हुन्छ ।
@ हरेक मानिसको finger प्रिन्ट फरक फरक भए जस्तै जिब्रोको प्रिन्ट पनि फरक फरक हुन्छ ।
@ हातको नङ खुट्टाको नङ भन्दा ४ गुणा छिटो बढ्छ ।
@ महिलाहरु पुरुषहरुको तुलनामा धेरै आँखा झिम्काउछन।
@ महनै एउटा यस्तो खानेकुरा हो जुन खानाले शरीरलाई केही हानी हुँदैन ।
@ कलर नमिसाउने हो भने coca-cola हरियो हुन्थ्यो ।
@ हातीको मुटु एक मिनेटमा लगभग ३०० पल्ट धड्कन्छ ।
@ संसारमा मानिसहरुको मृत्यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर हुने गरेको छ ।
@ धेरै मानिसहरुलाई अरु खाना बाट बन्दा गाईको दुधले एलर्जी भएको पाईन्छ ।
@ उडेको बालुवाबाट रक्षा गर्ने उँटको ३ वटा परेला हुन्छ ।
@ गधाको आँखा टाउकोमा यस्तो स्थानमा छ जहाँ बाट उसले आफ्नो चारैवोटा खुट्टा एकै पल्ट देख्न सक्छ ।
@ संयुक्त राष्ट्र सँघको ६ वटा अधिकारिक भाषाहरु English, French, Arabic, Chinese, Russian र Spanish हो ।
@ देउताको नाम बाट नजुराइएको एउटै planet पृथ्बी (Earth) हो ।
@ हामी जन्मिदा हार्मो शरीरमा ३०० प्रकारका हड्डी हुन्छन तर जब हामी बयस्क हुन्छौ तब मात्र २०६ प्रकारमा झर्छौ ।
@ डोल्फिनहरु एउटा आँखा खुल्ला राखेर सुत्छन ।
@ आँखा नचिम्लिकन हाँछ्च्यु गर्न असम्भब छ ।
@ कुखुरा सबै भन्दा धेरै १३ सेकेण्ड सम्म उडेको रेकर्ड छ।
@ उल्लुनै यस्तो चरा हो जसले निलो कलर देखन सक्छ ।
@ जिराफले आफ्नो २१ इन्च लामो जिब्रोले आफ्नो कान आँफै सफा गर्न सक्छ ।
@ मानिस दिनमा लगभग १० पल्ट हास्ने गर्छ ।
@ Ostrich को आँखा उसको दिमाग भन्दा ठुलो हुन्छ ।
माथिमा Fact हरु मध्य कुनै एउटा झुठो छ, के तपाईंलाई थाहा छ त्यो कुन हो ? थाहा भएमा कमेन्ट गर्नुहोला ।
By : Admin
folder or pendrive मा background image लगाउने तरिका
पहिले folder मै bg image set गर्नुस् न त है ।
१) सब भन्दा पहिला डेस्कटपमा कुनै एउटा नयाँ फोल्डर बनाउनुहोस् , त्यसको लागि डेस्कटपमा राईट क्लिक गर्नुहोस् र new मा गएर फोल्डर मा क्लिक गर्नुहोस् ।
२) उक्त फोल्डरलाई double क्लिक गरेर खोल्नुहोस् ।
३) तल उल्लेखित code लाई कपि गर्नुहोस् ।
[{BE098140-A513-11D0-A3A4-00C04FD706EC}]ICONAREA_IMAGE=
४) तपाईंले अघी खोल्नु भएको फोल्डर भित्र राईट क्लिक गर्नुहोस् र new मा गएर text document
मा क्लिक गर्नुहोस् । त्यहा अब new text document नामको txt फाइल बन्नेछ त्यो फाइललाई
double क्लिक गरेर खोल्नुहोस् र अगी कपि गरेको code लाई त्यहा paste गर्नुहोस् ।
५) background इमेजको location कपि गर्नुहोस् त्यसको लागि तपाईंले राखन चाहनु भएको इमेज कहाँ निर छ खोल्नुहोस् र माथि address बारको location लाई कपि गर्नुहोस् ।
६) अब अगी code पेस्ट गरेको ठाउमा ICONAREA_IMAGE= पछि background इमेजको location paste
गरीदिनुहोस् र last मा "\" tag दिएर image को name टाईप गरेर ".jpg" राखिदिनुहोस् ।
७) यो फाइललाई अब file मा गएर save as गर्नुहोस् र फाइल name desktop.ini र तल all files छानेर
save गरी दिनुहोस् ।
८) अब सबै फाइल folder लाई बन्द गरिदिनुहोस् र अगी desktop मा बनाउनु भएको folder मा राईट
क्लिक गर्नुहोस् र properties > costomize > change icon गर्नुहोस् र कुनै एउटा icon छानेर
apply > ok गर्नुहोस् ।
९) अब तपाईंले बनाउनु भएको फोल्डर खोलेर हेर्नुहोस् , फोल्डरको background इमेज तपाईंले
रोजेको बसिसकेको हुनेछ ।
बुझ्नुभयो त ?
अश्लील फिल्म हेर्नेहरु होसियार ! अन्धो होईएला । (पुरा पढ्नुस् )
अश्लील फिल्म हेर्ने लतले व्यक्तिमा मनोवैज्ञानिक विकृति ल्याउने खतरा रहेको कुरा यसअघि पनि विज्ञहरुले बताउँदै आएका थिए । तर अश्लील फिल्मले मान्छेको आँखाको ज्योति समेत गुम्नसक्छ भन्ने तथ्य भने
हालै मात्र पत्ता लागेको छ । हालै गरिएको एक अनुसन्धानले धेरै पोर्न फिल्म हेर्ने मानिसहरु, खासगरी महिलामा आँखाको ज्योति गुम्ने
खतरा हुन्छ । पोर्न फिल्म हेर्दा आउने उत्तेजनाले
मस्तिष्कको दृष्टि निर्माण गर्ने भागमा असर पूराउने र त्यसले आँखामा रक्तसंचार गराउने नशामा गडबडी उत्पन्न गराएर महिलालाई अन्धो बनाउन सक्ने खतरा रहेको विज्ञहरु बताउँछन् ।
नेदरल्याण्डको ग्रोनिन्जेन विश्वविश्दालयका स्नायु विशेषज्ञ गर्ट होल्स्टेजले गरेको अनुसन्धानले अश्लील
फिल्म हेर्दा उत्पन्न हुने उत्तेजनाले दृष्टि क्षमतामा असर गर्ने र कालान्तरमा महिला अन्धो बन्नसक्ने देखाएको छ । अनुसन्धानको क्रममा गर्टले महिलाहरुको समूहलाई ती भागमा विभाजन गरी एउटालाई सामान्य फिल्म, अर्कोलाई सफ्ट पोर्न र बाँकीलाई हार्डकोर पोर्न फिल्म देखाएका थिए ।
फिल्म हेरेपछि तिनै खालका महिलाको मस्तिष्कको परीक्षण गरिएको थियो । त्यसक्रममा हार्डकोर पोर्न फिल्म हेरेका महिलाको दृष्टि भागबाट जाने रक्तनलीमा रगतको बहाब असन्तुलित भएको पाइयो ।
महिलाहरुमा गरिएको यो अध्ययन पुरुषहरुको मामिलामा पनि लागु हुने विज्ञहरु बताउँछन ।
कम्प्युटरका केहि ट्रिक्सहरु :
1. सुरू गरौं एउटा Funny ट्रिक्सबाट। तपाइ आफ्नो Web Browser को Address Bar मा तलको कोड हान्नुस् त।
javascript:functionShw(n){if(self.moveBy){for(i=35;i>0;i--){
for(j=n;j>0;j--){self.moveBy(1,i);self.moveBy(i,0);self.move
By(0,-i);self.moveBy(-i,0);}}}
}Shw(6)
(You will see that your browser is shaking.Shake it shake it baby ;) (Note: In some browser it may not work)
2. आफ्नो Antivirus ले काम गरिरहेको छ कि छैन आफै थाहा पाउनुहोस् ।# सुरूमा wordpad or note pad खोल्नुस् र तलको कोड टाइप गर्नुस् ।
X50!P%@AP[4\PZX54(P^)7CC)7}EICAR-STANDARD-ANTIVIRUS-TEST-FILE!$H+H*
अब यसलाई eicar.com नाम दिएर save गर्नुस् । यदी save गर्दा तपाईको
Antivirus ले Warnning दिदै रोक्न खोज्यो भने बुझ्नुस् तपाईको Antivirus ले
काम गर्दैछ । अन्यथा Antivirus लाइ Update or Upgrade गर्नुस् ।
3. अचम्मको Font:
Notepad वा Wordpad खोलेर Font size '72' सम्म पुर्याउनुस् । अब
"Windings" Font वाट Caps Lock On गरेर तपाईको नाम लेख्नुस् त । के भयो ?
Enjoy !
2. अरु पनि Nokia Secret Codes छन् है । तर कुनै कुनै कोडले काम गर्दारहेनछन् । नरिसाउनु होला है ।
1)*#61# Allows you to check the number that "On No Reply" calls are diverted to.
(2)*#62# Allows you to check the number that "Divert If Unreachable (no service)" calls are diverted to.
(3)*#67# Allows you to check the number that "On Busy Calls" are diverted to.
(4)*#67705646# Removes operator logo on 3310 & 3330.
(5)*#73# Reset phone timers and game scores.
(6)*#746025625# Displays the SIM Clock status, if your phone supports this power saving feature "SIM Clock Stop Allowed", it means you will get the best standby time possible.
(7) *#7760# Manufactures code.
(8)*#7780# Restore factory settings.
(9)*#8110# Software version for the nokia 8110.
(10)*#92702689# Displays - 1.Serial Number,
2.Date Made, 3.Purchase Date, 4.Date of last repair (0000 for no repairs),5.Transfer User Data. To exit this mode you need to switch your phone off then on again. ( Favourite )
(11)*#94870345123456789# Deactivate the PWM-Mem.
(12)**21*number# Turn on "All Calls" diverting to the phone number entered.
(13)**61*number# Turn on "No Reply" diverting to the phone number entered.
(14)**67*number# Turn on "On Busy" diverting to the phone number entered.
(15)12345 This is the default security code.
पड्केला है मोबाइल !!!
[ जनचेतनाको लागि शेयर गरौ ] हामीले मोबाइल पडकिएर मानिस घाइते भएको तथा ज्यानै समेत गएका समाचार बेलाबेलामा सुन्ने गर्छौँ । वास्तवमा मोबाइल पड्कनु भनेको यसमा प्रयोग गरिएको ब्याट्री पडि्कनु हो । पछिल्लो समयमा विभिन्न सस्ता खालका मोबाइलमा प्रयोग गरिएका कमसल खालका ब्याटि्र विस्फोट भएर यस्ता घटना हुने गर्छन् । तर कहिलेकाहीँ अन्य विभिन्न खराबीले समेत मोबाइल पडि्कन सक्छ । त्यसैले मोबाइल विस्फोटबाट जोगिनका लागि निम्न उपाय अपनाउनुपर्छ :
१. मोबाइल फोन खरीद गर्दा ब्याट्री कत्तिको सक्कली हो भनेर हेरेर मात्र किन्नुहोला ।
सस्तो पायो भन्दैमा खाली राखिएका कमसल ब्याट्री किन्नु हुँदैन ।
२. बढि तापक्रम भएको ठाउँमा मोबाइल राख्नु हुँदैन । चलिरहेको कम्प्युटर, ल्यापटप वा टेलिभिजन सेटमाथि मोबाइल राख्नु खतरनाक हुन्छ । त्यस्तै किचेनमा आगोको नजिक पनि मोबाइल राख्नु हुँदैन ।
३. मोबाइल प्रयोग निषेध लेखिएका ठाउँमा मोबाइल प्रयोग गर्नुहुँदैन । माइक्रोवेब टावर तथा विजुलीका ठूला उपकरणको नजिक मोबाइल प्रयोग गर्नु खतरनाक हुन्छ । मोबाइल फोनको सेटमा पानी पर्नबाट जोगाउनुपर्छ, मोबाइलभित्र पानी पस्यो भने सट सर्किट भएर विस्फोट हुन सक्छ ।
४. चार्जिङ गरिरहेको बेला मोबाइल फोन धेरै तात्यो भने सावधान हुनुपर्छ । यदि त्यस्तो भयो भने तुरुन्त चार्जबाट निकालेर प्राविधिककोमा लगेर देखाउनुपर्छ ।
५. भोल्टेज अनियमित छ तथा पावर प्लग ठीक छैन भने भुलेर पनि मोबाइल चार्जिङ नगर्नुहोस् । यस्तोमा चार्जरको तल झिल्का उठ्ने र मोबाइलमा आगलागी हुने सम्भावना हुन्छ ।
६. मोबाइलको फिचर्स भन्दा त्यसको गुणस्तरमा ध्यान दिनुपर्छ । सस्तोको चक्करमा परेर कमसल मोबाइल सेट किन्नु हुँदैन । सस्तो बेसाहाले पेट लाग्छ भनेझैँ त्यसले दुर्घटना निम्त्याउन सक्छ ।