Sunday, March 25, 2012

मेरो विचारमा नारी "यहाँ क्लिक गर्नुहोस्"



                                                             "मेरो विचारमा"
                                                                         "नारी"
           म नरीको मह्त्व दर्साउदै भन्छु, नरी मर्न सक्छिन तर ती कहिले मर्न सक्दैनन जसको सोच अनि कार्य सधै सकारात्मक हुछ । एक नरीमा हजरौ मुर्ख र नेतृतो हिन पुरुषलाई समेत आकर्सण गरी आफ्नो बना उन सक्ने क्षेमता हुन्छ ।
          भनिन्छ नारी आमा हुन्,आकर्शण नारीको पहिलो बिशेषता हो । यस किसिमको क्षमता नारीमा आन्तरिक प्रतिभा वा चुम्ब्कत्वको रुपमा जन्मजात रुपम नै रहेको हुन्छ । एसको लागी खास्सै कुनै प्रशिक्षण वा तालिमको आवश्यकता भने हुँदैन ।
          एक ब्यक्ती बाट अर्को ब्यक्ती लाई जन्म दिन सक्ने चेतनशिल प्रणिको रुपमा हामी नारिलाई नै लिन सक्छौ ।
सायद हुन सक्छ नारिको त्यो महान गुणबाट बच्नको लागि नै पुरुषले आफ्नो आँखाको सुरक्षा गरेको र मैले फेरी सोचे बहिरी देखबटिको लागि सधारण शिशाको चश्मा लगा उदैमा के ति पापी आखाको शुरक्षा हुन्छ र ?
         वास्तबमा कठिन परी स्थिती बाट हुर्केका नरिहरुले अबचेतना बाट आफैलाई दोस दिने र भागयको लागि अयोग्य रहेको ठन्ने गर्दछन । मेरो विचारमा यस्तो समस्या प्रकृतिक मार्ग अपनाउने बहिरी जिबन र रहस्य ले भरियको भित्री जिबन दुई समानान्तर जिबन बाँच्दा उत्पन्न हुन्छ ।  नारी या पुरुष यि दुबै को जिबन वास्तबमा कुनै न कुनै बिन्दुमा आएर एकाकार हुन्छ ।
      नारिको नयाँ र उत्साहित जिबनको आनन्द भित्र फेरी शंका र खतारा को पुरनो दानबले बास गर्न सक्छ है । यस बाट भने सबै जना सचेत रहनु पर्छ र अनुचित शंखा गर्नु हुँदैन ।
त्यती मात्र नभएर अहिलेको २१औ सताब्दिमा पनि दास युगमा जस्तो नारिको समाजमा सामुहिक खेती हुन थालेको छ । सामन्ती समाजको बिकास पछी पहिले भन्दा आर्थीक ब्यबस्थाको पनि बिकास भएको कारणले नै हुन सक्छ पुरुष हरु नारिलाई आफ्नै ब्यत्तिगत सम्पती बनाउन खोज्दछन् तर पनि कसैले आफ्नै ब्यत्तिगत सम्पती बनाउन भने सकेका छैनन् है, किनकी नरिलाई पुरुषले आफ्नै सरिरमा टाँसिने फोहोर सम्झन्छन भने खबर्दार त्यसै सरिर बाट नारी पसिना बनेर पखालिना पनि सक्छिन भन्ने कुरा आजको सचेत पुरुष हरुले बुझिसक्नु भएको छ, भन्ने सोच्दछु ।

       टेबलको घडीको टिनिन्न आवाज र चरा हरुको मधुर कलरवका साथ साथै बिहानको चार बजेनै त्यो चिसो जाडोमा समेत मिठ्ठो निन्द्रा खुलाएर दैनिक नित्य कर्म गरि, पुठोमा घाम लाग्ने समय सम्म सुतेका ती सासु, ससुर,छोर,छोरि,......... र पती लाई समेत अफिस जान उठ्नुस भनेए तातो चिया मा अनि धेरै माया मिसाएर दिन सक्ने क्षमता पनि नारिमा नै हुन्छ है ।
      भनिन्छ नारी पुरुष जिबनको अमुल्य श्रोत,सधन र जिबन पद््दति हो । पुरुषको जिबनमा सफलता नै नारिको गहिराईमा लुकेको हुन्छ । म फेरी भन्छु पतिले छोडेको बिबहाको औंठि,सहानुभुती ति चोट अनि पिडाहरुको भाबहरु जगाउन सक्ने स्मरण भएकी नारिले गरेको मायाँ लाई तपाईं के भन्नुहुन्छ त ?
      नारी सहन शिल र लगन शिल हुन्छिन भन्ने ज्ञानले नारिलाई जिबनको प्रतेक क्षणको सदुपयोग गर्न र ठुला ठुला ति चुनौतिको सामना गर्न र अघी बड्ने शक्ती प्रदान गर्न तपाईं पुरुष हुनुहुन्छ भने, साथ दिनुहुन्छ कि हुन्न त ? कतै तपाईं गन्तब्य नै थाहा नपएर अन्योल मा नै हुनुहुन्छ कि ?  
कसैको मृत्यु को बियोगमा, बिदा गर्ने बेलामा भुईको धुलो र फोहोर मा लतपतिएर घुंडा टेकेर भकानिएर रुन सक्ने क्षमता पनि नारिमा नै हुन्छ है, अब भन्नुस् त्यो चिसो भुईमा लतपतिएर घुंडा टेकेर भकनिएर रोएकी ति नारी लाई आफ्नो त्यो मायाँको स्पर्शले भरिएको अङालोमा अङालेर साथ दिन सक्नुहुन्छ कि हुन्न त ?  
      डाँडा माथिको अस्थाउन लगेको जुन जस्ती आमालाई अनि भर्खर कोपिला लगेको ति गुलब को फुल जस्ता कलीला बालकलाई एक पलको लागि चटक्कै माँया मरेर दिनभरी कामको दौडानम हिनेपनी साँझमा समय मा नै घरमा फर्किए
परिवार को सबै सदस्य सँग एक एक पल माँया बाँडेर दनभरिको कामको दौडानको थकाई लाई बिर्सिएर दिनभरिको घर धन्दाले थकित भएकी पत््नी लाई बेलुकिको खाना पछी त्यो जुनेली रातको अध्यारो मा छम छुम गर्दै उनकै पछ्एउरिले हातको चिसो पुछेर दिन भरिको कामको दौडान मा थकेकी पत््नी लाई आफ्नो शरिर मा टँसाउदै दाहिने हात लाई नम्र शिरानिको दर्जा दिएर मन्द स्वरम गुन्गुना उदै नारिको सम्पुर्ण दुख र कस्ट हरु एकै क्षणमा बिर्साई दिन सक्ने तपाईं पुरुष पनि महान हुनुहुन्छ है । 
       मैले आशा राखेको छु यस सन्सारको कुरितिको दाम्लो लाई चुडाउदै कर्म लाई अजम् ब रि बना ई जिबन लाई सर्थकता ठनेर गहिरा ई संघर्स को बाटोमा जती ठेस लागे पनि संघर्स बाट नै सफल ता को सिखर चुम्न र सन्तुस्टी प्राप्त गर्न को लागि नारी लाई तपाईं ले साथ दिनुहुन्छ भन्ने ।
      आफुलाई जन्म देखी कर्म र कर्म देखी मर्म दिने नारिको रक्षा गर्नु, उसलाई माँया गर्नु अनि उसको उन्नती र प्रगतीमा साथ दिनु के हरेक नगरिकको कर्तब्य होईन र ?
                                                                                    सपना न्यौपाने
                                                                                      शारदनगर-४,चितवन नेपाल
 
नारी को ३२ लक्षण
के तपाइ लाई नारी को ३२ लक्षण हरु के के हुन थाह छ ? छैन भने चिन्ता नगर्नुश मैले तपाईं हरु को लागि नारी म हुने ३२ लक्षण हरु लिएर आएको छु मन परे मा गर्न नबिर्सनुस है त → → → ३२ लक्षण हरु
१. पद्मासनमा बस्दा वृत्ताकार -गोलो) आसनमा हुनु,  २. हातका औँला लामा-लामा हुनु,   ३. औँलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु,   ४. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु,   ५. शरीरमा विभिन्न सात सुगन्ध हुनु,   ६. हरिणका जस्ता फिला हुनु,   ७. गुप्ताङ्गहरू हात्तीका अण्डकोषझैँगुप्त रहनु,   ८. शरीरको माथिल्लो भाग सिंहको जस्तै सलक्क मिलेको हुनु,   ९. शरीरका अङ्गहरू सुगठित हुनु,   १०. काँध पुष्ट, चौडा र गोलो हुनु,   ११. पाखुरा राम्ररी र्फकने हुनु,  १२. पाखुरा लामा हुनु,
१३. सम्पूर्ण शरीर तेजोमय हुनु,  १४. शंखसमान घाँटी हुनु,   १५. सोझो र सिंहको जस्तो चिउँडो हुनु,   १६. ३२ वटा दाँत हुनु,   १७. चम्किला र टमक्क जोडिएका दन्तपंक्तिहरू हुनु,
१८. समान मिलेका दाँत हुनु,   १९. बंगारा स्वच्छ र सुन्दर हुनु,   २०. जिब्रो लामो हुनु,   २१. विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु,   २२. भँगेराको जस्तो स्वर हुुनु,
२३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु,   २४. आँखीभौँ साँढेका जस्ता र नीलकमलकारङका हुनु,
२५. आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु,   २६. मिलेको कपाल हुनु,  २७. अकबरी सुनजस्तै प्रदीप्त शरीर हुनु,   २८. प्रवल र प्रभावशाली व्यक्तित्व हुनु,   २९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु,   ३०. नीलमणिजस्तो कालो र टल्कने केश हुनु,  ३१. न्याग्रोध परिमण्डलायुक्त -स्तन, नितम्ब, कम्मर आदि सबै शारीरिक लक्षण आकर्षक) हुनु र
३२. विष्णुको जस्तो दृढ स्वभाव हुनु ।

via→Tilak Ram Adhikari

No comments:

Post a Comment