Saturday, March 24, 2012

गजल क्षेत्र मा जान यहाँ क्लिक गर्नुहोस


गजल
एक्लई हुन्छु एकान्तमा तिमी मेरो साथी आउनु              फकेबूक खोल्ने बित्तिकै आई लभ यु काली भन्छन्
पर्खि बस्छु तिमीलाई छिट्टै डाडा माथि आउनु । ।         घरमा भएको मेरो बहिनी हुन्छे उस्को साली भन्छन..
हतार हतार गर्दै आउँदा साथी भाइले सोदे भने                      अन्लाईन मानै बस भन्छन दिन अनि रात भरि
मैले जस्तै तिम्ले पनि सबैलाई ढांटी आउनु । ।        अफलाईन हुने बित्तिकै मेरो याद्ले सतायो खाली भन्छन..
तिमी हिड्ने बाटो तिर होटेल हरु छनरे धेरै                         घरी घरी रिसाएको जस्तो गरी घुर््क्याउदा
गाली गर्छे उस्ले भनी अनि धेरै नमाती आउनु । ।             फकाउदै भन्छन हेर तिमी छौ दिलवाली भन्छन..
बा आमाले छड्के गरी भेट्न तिम्लाई बोला उदा           काम छैन जती बेला अन्लाईन हुन्छउ भन्दै रिसा उदा
कोट्मा रातो टाई लगाई दाह्री जुङ्गा काटी आउनु । ।             कत्ती सुहाउदैन मैले गरेको त्यो गाली भन्छन्..
जगिएमा बस्दा मलाई साथी भाईले जिस्काउछन्               फकेबूकमा धेरै सँग नता तिमी गाँस्छौ भन्दा
उजेलिमा लाग्छ लाज लिन मलाई राती आउनु । ।..
    धरो धर्म तिम्लाई पाए बनाउ थे मनको माली भन्छन..
                                   सपना न्यौपाने                                                       सपना न्यौपाने

भन्छन्, मेरी आमा लाटी छिन रे बोल्न सक्दिनन                सायद म बिमारी थिए होला तिमीले छोडेर जांदा
 मनको पिडा छोरी सँग खोल्न सक्दिनन । ।                  ज्युंदो लास बनेको छु चोखो मायालाई तोडेर जांदा । ।
आफु बिक्री भए पनि राम्रै स्ँस्कार दिईन मलाई            भन्थेउ नि तिमी मेरो मनको राजा म तिम्रो मनको रानी
तराजु मा राखी मलाई मोल्न सक्दिनन । ।                 भन्थेउ नि तिमी मेरो मनको राजा म तिम्रो मनको रानी
समाजले हेप्छ भनी लुकाउछिन न.ता मसँग पनि                     तिम्रो याद मा तड्पी रोए अन्तै घुम्टो ओडेर जांदा । ।
होईनस् छोरी भन्दै नाता तोड्न सक्दिनन । ।                 अनि धेरै पछी भेट्मा हाम्रो सम्झी त्यो दिन हास्नखोजे 
मेरी आमा होईनस भने जा छोडी मलाई भन्द.            -कस्तो भयो होला  प्रेम पत्र चिठी तोडी रुखो बचन बोलेर जांदा । ।
घाटी निमोठी ईनार भित्र घोल्न सक्दिनन । ।                   सक्छौ भने हेर्न आउ म ढुकढुकी मा तड्पिराछु
त पापीनी आधर्मी भन्दै जती सराप दिएपनी                 अन्तिम प्राण पनि तिम्रो लागि यो संसारलाई छोडेर जांदा । ।
ज्युदै आफु बसी मलाई पोल्न सक्दिनन । ।                       तिरस्कार नगरि मलाई पुरा गर यो अन्तिम इच्छा
                                 सपना न्यौपाने                               नझारी आंशु बिदा दिनु सेतो कात्रो ओडेर जांदा । ।
                                                                                                             सपना न्यौपा                             

No comments:

Post a Comment